परवानीपुरमा करेन्ट लागेर एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परवानीपुरमा करेन्ट लागेर एकको मृत्यु


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


बारा । परवानीपुर गाउँपालिका-३ लिप्नी बस्ने ५२ वर्षीय राजबंशी महतोको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा ईन्भर्टर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि गण्डक हेल्थ केयर बीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस