भाषणले भरिए मजदुर दिवस, सुधार चाहिँ अझै अधुरै
काठमाडौँ । हरेक वर्षजस्तै यसपालि पनि अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा उत्साहपूर्वक मनाइएको छ । बिहीबार राजधानी काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रम, र्याली र नारासहित दिवस मनाइयो । मजदुर संगठनहरुद्वारा विविध...