पत्रकारमाथि तालिबानको निर्घात कुटपिट
काठमाडौँ । अफगानिस्तानमा तालिबानले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन् । काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार...