२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

अ+ अ-

घोराही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल मुलुकको शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताएका छन्  ।

आजदेखि घोराहीमा शुरु भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा मुख्यमन्त्री पोख्रेलले शिक्षामा देखापरेका समस्यालाई समाधान गर्न सबै जुट्नुपर्ने बताए ।

नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको पु¥याएको योगदानको चर्चा गर्दै मुख्यमन्त्री पोखरेले राज्यले लिएको शिक्षा नीतिलाई सहयोग पु¥याउन संस्थागत विद्यालयले भूमिका खेलेको बताए ।

साथै उनले शिक्षामा व्यापार बढेको हुँदा त्यसलाई घटाउनका लागि प्याब्सनको भूमिका अह्म रहने धारणा राखे। प्याब्सन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव राजेन्द्र बानियाँले राज्यकै आग्रहमा निजी विद्यालय स्थापना भएको भन्दै सरकारी र संस्थागत विद्यालयलाई राज्यले एउटै आँखाले हुनुपर्ने धारणा राखे । आजदेखि शुरु भएको अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।