२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६६ ग्राम सुनका गहनासहित नौ पक्राउ

अ+ अ-

काठमाडौैं । गोंगबुबाट प्रहरीले सूनका गहना मोबाइल र घडीसहित नौ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले गोंगबु वैकुण्ठ गेष्ट हाउस नजिकबाट चोरीका गहनासहित नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २१ वर्षीय चाईनिज भनिने सुमन थापा मगरसहित ८ आठ जना रहेका छन् । गेष्टहाउस नजिकबाट पक्राउ गरिएका सुमन थापामगरको जानकारीका आधारमा अन्या साथीहरुलाई गेष्टहाउसबाट नियन्त्रणमा लिइएको हो ।

गेष्ट हाउसको कोठा नं. ३०१ बाट ४ जना पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको हो ।

निजहरुले चोरी गरेको सामन कुमारीस्थानस्थित भु.पू. सैनिक सुन चाँदीमा बेच्ने गरेको खुल्न आए पश्चात पसलकी सञ्चालिका सबिता सुनारलाई सोधपुछ गर्ने क्रममा चोरी गरी ल्याएको सुन उनले किन्ने गरेको खुलेको छ । उनले किनेको सुन न्यरोडस्थित मुन्ना नाम गरेको कालिगढलाई विक्री गरेको खुलेको बताएको हुँदा प्रहरीले न्युरोडस्थित कालीगढको कोठाबाट ६६.०२ ग्राम सुन बरामद गरी अनुसन्धान थालेको छ ।