सिमावर्ती भारतीय बजार जोगवनीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको बि आर ३८ एच ६१४२ नम्बरको भारतीय सुजुकी कारको डिकीमा राखिएको रु २४ लाख नेपाली नोटसहित दुई जना भारतीयलाई आइतबार विराटनगरको रोडशेषचोकबाट प्रहरीले पक्राउ गरेको छ । तस्बिरः मनोज दाहाल