काठमाडौँ । लोक सेवा आयोगले विज्ञापन प्रकाशन गरेको छ ।
आयोगले मंसिर २६ गते(आज) बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृतदेखि सहसचिव सरहको पदका लागि खुल्ला तथा समावेशी आधारमा दरखास्त मागेको हो।
हेर्नुहोस् सूचनासहित
र यो पनि,
भोली लोक सेवाको विज्ञापन हुनेः शाखा अधिकृत, उपसचिव र सहसचिव गरी ३ सय बढी माग