२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला हत्या प्रकरण : हत्यारानजिक पुगेको प्रहरीको दावी

अ+ अ-

काठमाडौं । प्रहरीले निर्मला हत्या प्रकरणको अपराधी नजिक पुगेको दावी गरेको छ ।

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावल पक्राउ परेसँगै प्रहरीले अपराधी नजिक पुगेको दावी गरेको हो । रावल मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

गृहमन्त्रालय स्रोतका अनुसार अनुसन्धान साघुँरिदैँ गएको जनाइएको छ  ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले  बयान लिएका छन् ।  रावलसँग बयान लिने क्रम जारी रहेको र बयान लिने क्रममा उनले घटनामा आफ्नो संलग्नता रहेको संकेत गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने नभएको बताइएको छ ।  उनी लागुऔषध दुर्व्यसनी रहेको खुलेको छ ।

रावललाई यसअघि सीआईबीका डीएसपी अंगुर जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए ।

रावलको वयान अनुसार प्रहरीले दुई जनालाई कञ्चनपुरमा पक्रेर काठमाडौं झिकाइएको छ । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई काठमाडौं पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक खनाल र सीआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीले लिएको बयानमा रावलले ती दुई जनाको नाम लिएको प्रहरी स्रोतले जनाएको छ ।