२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हिउँदे अधिवेशनमा नागरिकता विधेयक पेश हुने’

अ+ अ-

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको बताएकी छन् ।

अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने उनले जानकारी दिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेको एक सय वर्ष पुगेका अवसरमा राजधानी लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेकी डा. तुम्बाहाम्फे, सांसद नवीना लामा, पूर्वसभासद् तारा राई र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष कमला थापासँग अन्तरक्रिया गरेको थियो ।

एनआरएन केन्द्रका उपाध्यक्ष कुल आचार्यले पनि नागरिकता निरन्तरताका निम्ति १५ वर्षदेखि लडिरहेको बताए । जनमुक्ति पार्टीका उपाध्यक्ष थापाले राजनैतिक अधिकारविनाको नागरिकता अपूरो भएको बताए । कार्यक्रममा एनआरएन बेलायतले नागरिकता विषयमा सुधार गर्न माग गर्दै उपसभामुखसमक्ष ज्ञापनपत्र पनि बुझाएको थियो ।

बेलायतमा सन् १८१८ मा पहिलो पटक महिलाले मतदान गर्न पाउने अधिकार पाएका थिए ।