२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ जना युवकद्वारा १५ वर्षकी बालिकाको सामुहिक बलात्कार

अ+ अ-

लहान ।  सिरहाको लहानमा १५ वर्षीया बालिका र २० वर्षीया युवती माथि सामुहिक बलात्कार भएको छ।

सिरहाको लहान नगरपालिका स्थित ११ भोटिया टोलमा जन्मदिन पार्टीको बाहानामा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवती माथि सामुहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कात्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट बोलाएको र भोटिया टोलमा सामूहिक बलात्कार भएको हो।

सिरहाको लक्ष्मीपुर पतारीकी युवती र सिसवनीकी बालिकालाई भोटिया टोलस्थित घरमा ल्याएर सात जनाको समुहले बलात्कार गरेको प्रहरीले जनाएको छ। सामान्य चिनजान रहेका बालिका र युवतीलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुवै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि सामुहिक बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यसको केही समयपछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समुहले सामुहिक बलात्कार गरेको हो। इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले सामूहिक बलात्कारमा संलग्न भई फरार रहेकाहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ।

सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।