काठमाडौं । सर्लाहीमा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको छ ।
झडपको क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।