२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरको चार स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

अ+ अ-

भोजपुर । दशैंँतिहारलाई लक्ष्य गर्दै जिल्ला प्रहरी कार्यालयले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रहरीले भोजपुर सदरमुकामको देउराली, तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

दशैँतिहारमा हुने यात्रुको चाप, तिनमाथि हुन सक्ने अभद्र व्यवहार, ठगिने सम्भावना लगायत कुरालाई ध्यानमा राखी यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधीकारी चरित्रविक्रम कार्कीले बताए ।

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म सेवा दिनका लाति देउरालीमा तीन तथा तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा दुई दुई प्रहरी परिचालन गरिएको प्रहरीको भनाइ छ । आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता विषय यात्रुले सहायता कक्षमा सोध्न सक्नेछन् । रासस