भोजपुरको चार स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
भोजपुर । दशैंँतिहारलाई लक्ष्य गर्दै जिल्ला प्रहरी कार्यालयले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रहरीले भोजपुर सदरमुकामको देउराली, तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा यात्रु सहायता कक्ष स्थापना...