२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने मुख्यमन्त्री राउतको चेतावनी

अ+ अ-

जनकपुरधाम । संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चेतावनी दिएका छन् ।

उनले कर्मचारी अभावका कारण विकास निर्माण प्रभावित भएको र एक महिनाभित्र कर्मचारी नपठाए नियम पुर्‍याएर प्रदेश कर्मचारी भर्ना गर्ने बताएका छन् ।

सोमबार जलस्रोत तथा सिचाई डिभिजन कार्यालय जनकपुरको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘यो कार्यालय ६ महिनामा पूरा हुनुपर्ने काम संघीय सरकारले समयमा कर्मचारी नपठाएका कारण ढिलो भयो ।’

उनले कर्मचारी पठाउने विषयमा संघीय सरकारले सहयोग नगरेको आरोप पनि लगाएका छन् । प्रदेश २ का विषयमा नभएको कुरा लगाएर कर्मचारी नआएको पनि उनले बताए ।

उद्योग, वन, पर्यटन मन्त्रालयमा ९ सय ९२ कर्मचारी चाहिएकोमा हाल जम्मा १३ जनामात्रै कर्मचारी रहेकोले विकासनिर्माण हुन नसकेको बताए ।