२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णले ल्याए पोइ छनाइकी राणी

अ+ अ-

काठमाडौं । गायक कर्ण बहादुर बिकले पोइ छनाइकी राणी बोलको देउडा गीत बजारमा ल्याएका छन् । बिकलाई सोभा थापाले स्वरमा साथ दिएकी छन् भने गीतको लय संकलन पनि बिक र थापाको नै रहेको छ ।

गीतको शब्द संयोजन सौकार बाजे चमत्कारले गरेका छन् । सानैदेखि गीत संगीतमा रुचि भएका बिकका थुप्रै गीत बजारमा आइसकेका छन् । २०७४ चैत्र २७ गते पहिलो सांगीतक कोसेलीका रुपमा बिकले तेरो मायाा मुटुभरी बजारमा ल्याएका थिए । त्यस एता उनले छोटो अवधिमै ६ ओटा गीत बजारमा ल्याइसकेका छन् ।

बिकले जीले नई भन्यो, गइलो घाउ मुटुको, जोई प्यारी बैसमी, रुलायर छुटी (एकल ठाडी), आँसुमा डुबाइगै (एकल ठाडी) बजारमा ल्याइसकेका छन् ।

डोटीको शिखर नगरपालिका–४ बुङडा घर भएका बिकले आगामी दिनमा पनि सांगीतिक क्षेत्रमा सक्रियताका साथ लाग्ने बताएका छन् । उनले छोटो समयमा नै स्रोताहरुको औधी माया पाएकाले यसक्षेत्रमा लाग्न थप प्रेरणा प्राप्त भएको बताए ।