२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा विधेयक सच्याउन माग गर्दै सामान्य प्रशासनमन्त्रीलाई ध्यानाकर्षण पत्र

अ+ अ-

काठमाडौं । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले संघीय निजामती सेवा विधेयकबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

‘प्रस्तावित संघीय निजामती सेवा विधेयक, २०७५ मा कानुनी, प्राविधिक, व्यवहारिक र नीतिगत रूपमा सैद्धान्तिक त्रुटिहरू देखिएकोले त्यसबाट कर्मचारी व्यवस्थापन गर्ने कार्यमा झनै जटिलता उत्पन्न हुने हुँदा उक्त विधेयकप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संगठनले प्रस्तावित विधेयकमा थप परिमार्जन गरी कर्मचारी कर्मचारी बीचमा विभेदरहित, सुशासन र संघीयता कार्यान्वयनमा फलदायी बनाउन ९ बुँदा संशोधनको माग गरेको छ ।

संगठनले विधेयकमा प्रस्तावित निजामती सेवाअन्तर्गतका आठ सेवालाई १२ बनाउनुपर्ने लगायत माग गरेको छ ।

हेर्नुस् बुँदा