२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टर दुर्घटना अपडेटः पाँच जनाको शव फेला, एक गम्भीर घाइते

अ+ अ-

काठमाडौं । गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको ९ एन ए एल एच कलसाइन हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट निश्चल केसी सहित अन्य चार जना रहेका छन् ।

यस्तै एक जना महिला गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते हुनेमा ल्हो आनी डोल्पा डिकी रहेकी छन् । एक जना भने अझैं हराइरहेका छन् ।

हेलिकोप्टरमा पाइलट केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट उडेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा पर्ने नुवाकोटको मेघान गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा फेला परेको हो ।