२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाँदै

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज भारत जाँदैछन् । भारत सरकारको निमन्त्रणामा दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् उनी भारत जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको भ्रमण टोलीमा पत्नी सीतासँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा पनि रहने छन् । उनको भारत भ्रमण नेपाल भारत सम्बन्ध सुधारमा केन्द्रीत रहने छ । शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयरको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री सुष्मा स्वराजसँग लन्च मिटिङ गर्ने र त्यसपछि बुद्धीजीवी र पत्रकारसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ । भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वदेश फर्किए लगतै छ दिन पछि चीन भ्रमणको कार्यक्रम तय उनको सचिवालयले जनाएको छ ।