२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार प्रमुख र वित्त आयोग अध्यक्ष सिफारिसको तयारी

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्षको नाम सिफारिसको तयारी थालिएको छ । यी पदमा सिफारिसका लागि आज सिंहदरवारमा संवैधानिक परिषद्को बैठक बस्दैछ ।

अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नवीनकुमार घिमिरेले सम्हाल्दै आएका छन् ।

बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रमुख आयुक्तका लागि वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको पनि चर्चा रहेको थियो ।

वित्त आयोगको अध्यक्षमा पूर्वसचिव तथा स्थानीय निकाय तह पुनर्संरचना आयोगको संयोजक भई काम गरेका बालानन्द शर्माको नाम चर्चामा छ । पूर्व अर्थसचिव शान्तराज सुवेदीको नाम पनि छलफलमा रहेको स्रोतले बतायो । यस्तै, आयोगका चार सदस्यको नाम सिफारिस गर्ने परिषद्को तयारी छ ।