२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आई क्यूँ प्रश्नोत्तरः

अ+ अ-

१. ६ जना मानिसहरू वृत्ताकार घेरामा वृत्तको केन्द्रबिन्दुतर्फ फर्किएर बसिरहेका छन् । रत्न मोहनको दायाँतिर बसेको छ तर उ विजयको ठिक बायाँतिर भने छैन । सुरेश भने कमल र विजयको बिचमा बसेको छ । अजय विजयको बायाँपट्टि बसेको छ भने मोहनको ठिक बायाँपट्टि को बसेको छ ?
A. अजय
B. कमल
C. विजय
D. रत्न

२.२, २, ५, १३, २८,…..खाली ठाउँमा कुन अङ्क राख्नु उपयुक्त हुन्छ ?
A. ५०
B. ५१
C. ५२
D. ५३

३.यदि कुनै भाषामा नियम लाई LGOD र गमला लाई UDNF ले जनाईन्छ भने उक्त भाषामा गति लाई के भनेर जनाईन्छ ?
A. ult
B. dlt
C. uln
D. utl

४.समुहमा नमिल्ने पत्ता लगाउनुहोस् ।
A. भुईकटहर
B. सुन्तला
C. केरा
D. अंगुर

५.कुनै कोडमा TOGETHER  लाई RQEGRJCT भनेर लेखिन्छ । सोही कोडमा PAROLE लाई कसरी लेखिएला ?
A. RYPQJG
B. RCPQJG
C. NCPQJG
D. NCPQJC

६.दिईएको अनुक्रमलाई पुरा गर्नुहोस् : ६०, ३०, २०, १५, ?, ?
A. १०, १०
B. १०, ६
C. १५, १२
D. १२, १०

७. दिईएको मेट्रिक्सको ? संकेत रहेको ठाउँमा कुन अङ्क राख्नु उपयुक्त हुन्छ ?

A. 4
B. 5
C. 6
D. 7

८.E,L,R,U प्रत्येक अक्षहरुलाई एक शब्दमा एक पटक भन्दा बढी नदोहो-याई कतिवटा अर्थपूर्ण शब्दहरुको निर्माण गर्न सकिएला ?
A. एक
B. दुई
C. तीन
D. तीनभन्दा बढी

९.एउटा तारलाई वर्गको रुपमा मोड्ने हो भने १२१ वर्ग मिटर क्षेत्रफल लिन्छ । यदि सोही तारलाई वृत्तको रुपमा मोड्ने हो भने सो तारले कति क्षेत्रफल लिन्छ होला ?
A. १५२ वर्ग मिटर
B. १५४ वर्ग मिटर
C. १५८ वर्ग मिटर
D. १५८.६ वर्ग मिटर

१०. CMM, EOO, GQQ, _____, KUU
A. GRR
B. GSS
C. ISS
D. ITT

1 B 6 D
2 C 7 A
3 A 8 B
4 C 9 B
5 C 10 C

प्रस्तुती
भोजराज भट्ट
केदारप्रसाद खतिवडा

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
https://www.prasashan.com/category/loksewa/