२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसङ्घ द्वारा नेपालगञ्ज हेल्थ क्याम्पसमा तालाबन्दी

अ+ अ-

नेपालगञ्ज– नेपालगञ्ज हेल्थ क्याम्पस मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।

क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी देवकोटामाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका हुन्। वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी सङ्गठनले दोषीलाई कारवाहीको माग गरेका छन्।

क्याम्पस सञ्चालक मैकुलाल बाल्मिकीले भने आफूले आक्रमण नगराएको बरु विद्यार्थीका दुई पक्षबीच झडप भएको प्रतिक्रिया दिएका छन्। नेविसङ्घ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैँठौ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारवाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ।

सोही विषयमा आन्दोलनरत विद्यार्थी र प्रमुख जिल्ला अधिकारीबीच भएको वार्ता सहमतिमा नपुग्दै टुङ्गिएको छ। रासस

प्रतिक्रिया दिनुहोस