२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ लाख लुकाएर लुटिएको गलत सूचना दिने ब्यक्ति पक्राउ

अ+ अ-

काठमाडौं । आफैले पैशा लुकाएर प्रहरीलाई लुटपाट भएको गलत सूचना दिने व्यक्ति पक्राउ परेका छन् ।

१५ लाख रुपैया लुटिएको सूचना प्रहरीलार्इ दिएर पैसा लुकाउने एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आफू काम गर्ने पसलको नगद सहकारी संस्थाबाट झिकी पसलतर्फ लैजाने क्रममा लुटपाट भएको भनी पैसा लुकाएको आरोपमा असगर अली पक्राउ परेका हुन्।

बज्रयोगिनी बहुउदेश्यीय सहकारी संस्था न्युरोडबाट झिकी क्षेत्रपाटीतर्फ आउँदै गरेको अवस्थामा पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले खुकुरी देखाई नियन्त्रणमा लिई स्वयम्भूको जंगलमा लगेर उक्त रकम लुटेको बताएको खबर प्रहरीलाई दिएका थिए ।

अनुसन्धानको क्रममा अलीले उक्त रकम लुटिएको भनि झुठो जानकारी गराएको खुल्न आएको र उनले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित राजेश श्रेष्ठको घरको भ९याङमुनि झोलाभित्र लुकाई राखेको अवस्थामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ, चिनियाँ युआन १ सयको १ थान तथा १० को १ थान र सामसुङ मोवाइल १ थान समेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।