२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवाको विज्ञापन बन्द नगर्न मन्त्री तथा सचिवको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । लोक सेवा आयोगबाट कर्मचारी पदपूर्ति बन्द गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खुला, बढुवा र आन्तरिक लगायत सबै किसिमका पदपूर्ति बन्द गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरिएको भन्दै यसलाई रोक्न कर्मचारीहरुले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित र सचिव दिनेश थपलियाको ध्यानाकर्षण गराएका हुन् ।

सिंहदरवारभित्र र वाहिरका विभिन्न कार्यालयमा कार्यरत ३०/३५ जना कर्मचारीको टोलीले मन्त्री पण्डित र सचिव थपलियालाई भेटी पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषदमा नलैजान आग्रह गरेका हुन् ।

कर्मचारी पदपुर्ति नहुँदा समग्र प्रशासनिक क्षेत्रमा प्रभाव पर्ने भन्दै १३ बुँदे सुझाव कर्मचारीले बुझाएका छन् ।

उच्च स्रोतका अनुशार मन्त्रालयमा यस विषयमा छलफल भएपनि प्रस्ताव नै लैजानेगरी टिप्पणी उठेको छैन ।

कर्मचारीहरुले राखेको जिज्ञासामा मन्त्री पण्डितले करियर बन्द हुनेगरी निर्णय नलिने बताएका थिए भने सचिव थपलियाले रोकिनसक्ने संकेत गरेका थिए ।

हेर्नुहोस् सुझाव