२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध लागू औषध चरेशसहित छ जना पक्राउ

अ+ अ-

कठमाडौं । प्रहरीले १० किलो अवैध लागूऔषध चरेश सहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरीवृत्त, दरबारमार्गबाट खटिएको प्रहरी टोलीले काठमाडौं -२७ ज्याठाबाट छ जनालाई चरेशसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाग्लुङ्ग जिल्ला तारखोला घर भई गोंगबु बस्ने २४ वर्षीय रोजन छंत्याल, बाग्लुङ्ग -८ घर भई गोंगबु २० वर्षीय विशाल मगर, काभ्रे भकुण्डेबेसी घरभई हाल डल्लु बस्ने २३ वर्षीय राम मगर, कास्की रुपा -७ घर भई हाल डल्लु बस्ने २७ वर्षीय संजय सुवेदी, बाग्लुङ्ग -८ घर भई गोंगबु बस्न २४ वर्षीय सूजन मगर र रोल्पा दुईखोली -३ घर भई हाल नयाँ बसपार्क बस्ने ३४ वर्षीय शेरबहादुर पुनमगर छन् ।

पक्राउ परेका सबैलाई १० किलो चरेश सहित अनुसन्धानमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।