२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवतीलाई दैनिक एउटा अण्डा

अ+ अ-

दोलखा । शैलुङ गाउँपालिकाले गर्भवती महिलालाई दैनिक एउटा अण्डा पुग्नेगरी निःशुल्क अण्डा उपलब्ध गराउन थालेको छ । पौष्टिक तत्व पूर्ति गर्न गर्भ जाँच गराउन स्वास्थ्य केन्द्र आएका बेला गर्भवतीलाई दैनिक एउटा अण्डा खान पुग्नेगरी गाउँपालिकाले अण्डा उपलब्ध गराउन थालेको हो ।

अण्डा खरिदका लागि चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले बताए ।

उक्त गाउँपालिकाभित्र पाँचवटा स्वास्थ्य चौकी छन् । त्यहाँका सबै महिलाले गर्भ जाँच नगराउने गरेकाले महिलाको आकर्षण बढोष र उनीहरुलाई पौष्टिक तत्वको अभाव नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको उनले बताए ।