२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा २० अंकभन्दा बढी गिरावट, कारोबार रकम डेढ अर्बले घट्यो

अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सूचकमा गिरावट देखिएको छ। बजार परिसूचक नेप्से २०।२७ अंकले घट्दै २७३५ बिन्दुमा कायम भएको छ।

यसअघि पनि बजार लगातार दबाबमा रहँदै आएको थियो। शुक्रबार ११ अंक र बिहीबार १३ अंकले नेप्से घटेको थियो।

आज कारोबार सुरु भएको केही मिनेटमै ओरालो लागेको बजार दिनभर नै नकारात्मक दायरामा रह्यो र अन्त्यसम्म पनि सुधार देखाउन सकेन।

बजारको समग्र प्रदर्शनमा ४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २२३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको तथ्यांक छ।

कारोबार रकम पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज घटेर ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ, जसअनुसार करिब डेढ अर्ब रुपैयाँले कारोबार संकुचित भएको देखिन्छ।

0 Comments