२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री थापासँग म्यान्माका परराष्ट्र सचिवको भेटवार्ता

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्ले गृहमन्त्री थापाले भेटमा नेपाल र म्यान्माबीच एतिहाँसिककालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै सोही कारण अहिले पनि म्यान्मामा हजारौंको संख्यामा नेपाली मुलका म्यान्मालीहरु बसोबास गरीरहेको टिप्पणी गरे ।

उनले अन्तरदेशीय अपारध अपराध, मानवतस्करी लगायतका विषयमा दुई देशबीच सहकार्य आवश्यक रहेको बताए ।

भेटमा म्यान्माका परराष्ट्र सचिव थुले नेपाल र म्यान्माको सम्बन्धलाई थप मबबुत बनाउन बुद्धको जन्मभूमि लुम्बीनीले भूमिका खेलिरहेको बताए ।

आफ्नो भ्रमणको क्रममा व्यापर, पर्यटन लगायतका क्षेत्रमा आपसी सहार्यका सम्बन्धी सम्झौता हिँजो नेपाल र म्यान्माबीच भएको गृहमन्त्री थापालाई जानकारी दिँदै यसले दुई देशबीच थप अन्य क्षेत्रमा समेत सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरे ।

उनले नेपालको गृहमन्त्रालय र म्यान्माको गृहमन्त्रालयबीच अपराध नियन्त्रण र तालिमका लागि सहयोग र सहकार्य गरेर जानुपर्ने धारणा राखे ।