२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदस्यता अद्यावधिकमा ढिलाइ गरे वडा सभापतिमाथि कारवाही गर्ने काँग्रेसको चेतावनी 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले पार्टी सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई समयमै सम्पन्न गर्न वडा तहलाई स्पष्ट जिम्मेवारी तोक्दै समयसीमा भित्र काम नगरे कडा संगठनात्मक कदम चालिने संकेत गरेको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले देशभरका ६ हजार ७४३ वडा कार्यसमितिलाई पत्राचार गर्दै क्रियाशील सदस्यता अद्यावधिक कार्य निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले उक्त कार्य आगामी जेठ २१ गतेभित्र पूरा गर्नुपर्ने स्पष्ट समयसीमा समेत तोकेका छन्।

निर्देशनअनुसार वडा सभापतिहरूले मोबाइलमा उपलब्ध एप स्टोर तथा गुगल प्ले स्टोरमार्फत नेपाली काँग्रेसको आधिकारिक मोबाइल एप डाउनलोड गरी लगइन गरेर सदस्यता अद्यावधिक प्रक्रिया सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

साथै, तोकिएको समयसीमा भित्र कार्य सम्पन्न नगर्ने वा प्रक्रियामा असहयोग गर्ने वडा सभापतिहरूको हकमा विधानअनुसार वैकल्पिक व्यवस्थाको प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

त्यसैगरी, असहयोग गर्ने वडा सभापतिहरूको विवरण सम्बन्धित पालिका कार्यसमितिले संकलन गरी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने व्यवस्था समेत पत्रमार्फत स्पष्ट पारिएको छ।

0 Comments