२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको उपस्थितिबारे संवादपछि मात्रै निर्णय हुने सभामुखको संकेत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा नीति तथा कार्यक्रमसम्बन्धी छलफल अघि बढाउने विषयमा सत्तापक्ष र विपक्षबीच मतभेद देखिएको छ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीको उपस्थिति नभएसम्म छलफल अघि बढाउन नसकिने अडान दोहोर्‍याएको छ। बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति आवश्यक रहने धारणा राखे।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धी विषयसमेत उठाउँदै बैठक सञ्चालनको उपयुक्ततामाथि प्रश्न गरेका थिए।

यसबीच सभामुख डिपी अर्यालले भने आजकै कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। साथै, उनले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र आगामी दिनको कार्यतालिका तय गर्ने जानकारी दिएका छन्।

विवादबीच पनि संसद्मा नीति तथा कार्यक्रममाथिको छलफललाई क्रमशः अगाडि बढाउने प्रयास भइरहेको छ।

0 Comments