२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल कार्बन प्राधिकरण गठन गर्ने सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । सरकारले वातावरणीय व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउन नेपाल कार्बन प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त प्राधिकरण गठनमार्फत कार्बन उत्सर्जन व्यवस्थापन र हरित कार्यक्रम विस्तार गरिने जानकारी दिएका हुन्।

नीति तथा कार्यक्रममा रेड प्लस कार्यक्रमलाई विस्तार गर्ने र सामुदायिक वनमार्फत कार्बन क्रेडिटबाट स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ सुनिश्चित गर्ने व्यवस्था अघि बढाइने उल्लेख छ।

त्यसैगरी नीतिगत सुधारमार्फत भवन निर्माण तथा औद्योगिक क्षेत्रमा स्वदेशी काठको प्रयोगलाई प्रोत्साहन गर्ने योजना पनि सरकारले अघि सारेको छ। यसलाई वातावरणीय सन्तुलनसँगै स्थानीय उत्पादनको उपयोग बढाउने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

0 Comments