नेपाल कार्बन प्राधिकरण गठन गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले वातावरणीय व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउन नेपाल कार्बन प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष...