काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले सोमवार एक सूचनामार्फत खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञपन नम्बर ११९१४/०८१-८२ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको विज्ञापन नम्बर १०९५२/०८१-८२ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा. प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदमा पनि वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








