२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पौडेलसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् । 

आज यहाँ मन्त्रालयमा भएको भेटवार्तामा संस्कृति, पर्यटन प्रवर्द्धन र हवाई सुरक्षालगायत समसामयिक विषयमा छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।  

मन्त्री पौडेलले सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र प्राकृतिक सुन्दरताले नेपाललाई आरोग्यको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको उल्लेख गर्दै सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए। उनले नेपालको हवाई उड्डयन सुरक्षा र नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत क्षमता सुदृढीकरणका लागि गरिएका प्रयास, आरोग्य पर्यटनसहित पर्यटन प्रवर्द्धनका लागि भएका नीतिगत सुधारहरूबारे पनि जानकारी गराए ।

राजदूत लोरेन्जोले संस्कृति तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाललाई हवाई सुरक्षा सूचीबाट हटाउनु इयू र नेपाल दुवैको साझा लक्ष्य रहेको बताउँदै नेपालले हवाई सुरक्षा सुधारमा गरेको प्रयास तथा क्षेत्रीय समस्या समाधानमा देखाएको तदारुकताप्रति सन्तोष व्यक्त गरिन् ।

0 Comments