मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा महिला सशक्तीकरण,...