२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैंगीक हिंसाका घटना भए तत्काल सूचना दिन मन्त्रालयको अपिल

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीमाथि हुने लैंगीक हिंसाका घटना भएमा वा त्यस्ता घटनाबारे जानकारी प्राप्त भए तत्काल सम्बन्धित निकायमा सूचना दिन आग्रह गरेको छ।

आइतबार सार्वजनिक सूचनामार्फत मन्त्रालयले पीडित वा जानकारी राख्ने व्यक्तिलाई ढिलाइ नगरी उपलब्ध सहायता संयन्त्रमार्फत सम्पर्क गर्न अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार लैंगीक हिंसासम्बन्धी घटनाका लागि नि:शुल्क हेल्पलाइन नम्बर ११४५ मा सम्पर्क गर्न सकिनेछ। साथै अस्पतालहरूमा सञ्चालनमा रहेका एकद्वार संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीको आपत्कालीन नम्बर १००, बाल हेल्पलाइन १०९८ तथा मन्त्रालयका आधिकारिक इमेल र मोबाइल माध्यमबाट समेत जानकारी गराउन सकिने जनाइएको छ।

मन्त्रालयले हिंसाबाट प्रभावित व्यक्तिको उद्धार, परामर्श, सुरक्षा तथा आवश्यक सहयोगका लागि उपलब्ध सेवा संयन्त्र प्रयोग गर्न आग्रह गरेको छ।

त्यसैगरी लैंगीक हिंसामुक्त समाज निर्माणका लागि व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा सरोकारवाला संघ-संस्थाले आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न मन्त्रालयले अपिल गरेको छ।

Open photo
0 Comments