लैंगीक हिंसाका घटना भए तत्काल सूचना दिन मन्त्रालयको अपिल
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीमाथि हुने लैंगीक हिंसाका घटना भएमा वा त्यस्ता घटनाबारे जानकारी प्राप्त भए तत्काल सम्बन्धित निकायमा सूचना दिन आग्रह गरेको छ।...