२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएईविरुद्ध दीपेन्द्रको सानदार शतक

अ+ अ-

काठमाडौं। नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक बनाएका छन्।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा उनले शतक प्रहार गरेका हुन्। ९४ बलमा शतक प्रहार गरेका हुन्। उनले १३ चौका र एक छक्का प्रहार गरे।

अजय कुमारको बलिङमा पहिलो बलमा चौका प्रहार गरेका दीपेन्द्रले लगातार चार बलमा भने रन जोड्न सकेनन्। उनी शतक प्रहार गर्नमा आक्रामक देखिएका थिए। हरेक बलमा दीपेन्द्र बाउन्ड्री प्रहार गर्न खोजेका थिए ओभरको अन्तिम बलमा एक रन जोडे।

अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गरे। त्यसपछि दोस्रो बलमा एक रन जोडेर दीपेन्द्रले शतक प्रहार गरे।

एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो। उनले यसअघि २६ मार्च २०२२ मा पिएनजीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए।

0 Comments