दीपेन्द्रको शतकमा नेपालद्वारा युएईलाई २९० रनको लक्ष्य
काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा नेपालले २९० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७...