२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकहरुले भने डा. केसी जुनसुकै बेला पनि अचेत हुन सक्छन्

अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीको उपचारमा संलग्न डाक्टरहरुले केसी जुनसुकै बेला पनि अचेत हुन सक्ने बताएका छन् । उपचारमा संलग्न आवासीय चिकित्सकहरुले आज पत्रकार सम्मेलन गरी डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उक्त कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा आफूहरुले ड्युटीको समय मिलाउँदै डा. केसीको रेखदेख गरिरहेको आवासीय डाक्टरहरुले जानकारी दिएका छन् । डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले पनि टिम बनायर काम नगरेको उनीहरुको गुनासो छ ।

स्वतःस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेका केसीको साथमा रहदै आएका किशोर केसीले बताए । उनले रातको समयमा झनै कोही नहुने गरेको गुनासो गरे ।

आवासीय चिकित्सकहरुले डा. केसीको शरिरमा सेतो रक्तकोशिका (लब्लुबिसीको) मात्रा निकै घटेको छ । उनको रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेत हुन सक्ने चिकित्सकहरुले बताएका छन् । मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने जोखिम पनि रहेको चिकित्सकहरुले बताएका छन् ।

उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि केसीले आफु होसमा हुनजेलसम्म आइसियुमा नजाले यस अघिनै बताइसकेका छन् । आज केसीको १५ औं अनशनको २६ औं दिन पुगेको छ ।