२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व संरचनामा नयाँ पुस्तालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। उनका अनुसार संगठनको सबै तहमा युवा नेतृत्वलाई अवसर दिने तयारी भइरहेको छ।

पार्टी स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित आन्तरिक तयारी अघि बढाइएको जानकारी दिए। सोही महाधिवेशनपछि पार्टी पुनर्गठनको प्रक्रियामा जाने उनको भनाइ थियो।

प्रचण्डले पार्टी नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वले पनि नयाँ भूमिकामा रूपान्तरण हुने गरी छलफल भइरहेको बताए। उनले संगठनलाई थप गतिशील बनाउन युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य भएको धारणा राखे।

उनका अनुसार वाम तथा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन नगरी अघि बढ्न कठिन हुने अवस्था देखिएको छ। पार्टीमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रीहरूको अनुभव रहेको उल्लेख गर्दै उनले हाल सरकारको जिम्मेवारीमा नरहेको अवस्थामा संगठनलाई सुधार गर्ने अवसर प्राप्त भएको टिप्पणी गरे।

उनले महाधिवेशनलाई नेतृत्व हस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने तयारी भइरहेको स्पष्ट पारे।

0 Comments