२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी सेना प्रमुखको तीन दिने इरान भ्रमण सम्पन्न

अ+ अ-

काठमाडौँ । पाकिस्तानका सेना प्रमुखले मध्यपूर्व युद्ध अन्त्य गर्ने प्रयासस्वरूप इरानका शीर्ष नेता र वार्ताकारहरूसँग भेट गर्दै शनिबार तेहरानको भ्रमण गरेका छन् । उनको भ्रमण शुक्रबार सम्पन्न भएको छ ।

पाकिस्तानी सेनाका कमाण्डर फिल्ड मार्शल असिम मुनिरले इरानका राष्ट्रपति, विदेशमन्त्री,सभामुख र इरानको केन्द्रीय सैन्य कमान्डका प्रमुखसँग भेटवार्ता गरेका हुन् ।

आगामी दिनहरूमा इस्लामावादमा अपेक्षित अमेरिका–इरान वार्ताको अगाडि भएको भ्रमणले मध्यपूर्वमा शान्ति, स्थिरता र समृद्धिलाई बढावा दिन पाकिस्तानको मध्यस्थतामा ‘समाधानको सहजीकरणका लागि दृढ संकल्प’ देखाएको पाकिस्तानी सेनाले जनाएको छ ।

संसदका सभामुख मोहम्मद बाघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा गत हप्ता संयुक्त राज्य अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामावाद गएको थियो ।

पहिलो चरणको वार्ता कुनै सम्झौता बिना नै समाप्त भएपछि देखिएको अन्योलताको अवस्थामा भएको भ्रमणले थप वार्ताका लागि कुटनीतिक प्रयासलाई जारी राखिनुपर्नेमा जोड दिएको थियो ।

पछिल्ला केही दिनमा पाकिस्तानका प्रधान मन्त्रीले शान्ति प्रक्रियालाई अगाडि बढाउन साउदी अरब, कतार र टर्कीको भ्रमण गरेका छन् ।

उनीहरूको पहलले आगामी हप्ता इस्लामावादमा दोस्रो चरणको वार्ता हुने सम्भावना बढेको छ ।

तेहरानमा फिल्ड मार्शल मुनिरले कूटनीतिक वार्ताका माध्यमबाट वार्ता, तनाव न्यूनीकरण र थाँती रहेका मुद्दाहरूको शान्तिपूर्ण समाधानको आवश्यकतामा जोड दिएका थिए ।

0 Comments