२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली सुन देखाइ ठगी गर्ने तीन पक्राउ

अ+ अ-

काठमाडौं । नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको विशेष टोलीले ३ जनालाई १ किलो नक्कली सुन सहित पक्राउ गरेको छ ।

१ किलो सुनको विस्कुट, वेरुवा औँटी र १ थान नक्कली सुनको सिसिक्रि नक्कली विल सहित कपन इलाका बाट फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जोरपाटी बस्ने २३ वर्षीय राज लामा तामाङ्, जोरपाती जममाडाडा बस्ने २६ वर्षीय म्लाङसिङ् लामा र कपन बस्ने टासी लाक्पा शेर्पा रहेका छन् ।

राज लामा ठगि केशमा मुद्दा चलेका व्यक्ति भएको र टासी लाक्पा शेर्पा कर्तव्य मुद्दामा १० वर्ष जेल भुक्तान गरी निस्केका व्यक्ति ठहरेको प्रहरीले जनाएको छ ।