२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले जेन जेड आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित विषयमा नेतृत्व तहले जिम्मेवारी स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रत्यक्ष रूपमा आदेश दिएको नदेखिए पनि नेतृत्वको हैसियतमा घटनाप्रति उत्तरदायित्व लिनुपर्ने बताएका हुन्।

उनका अनुसार प्रशासनिक संरचनामा मातहतका निकायबाट भएका कमजोरीहरूको जिम्मेवारी अन्ततः नेतृत्वले नै वहन गर्नुपर्ने हुन्छ। त्यस सन्दर्भमा गल्ती भएको स्वीकार गर्नु र आवश्यक परे सार्वजनिक रूपमा क्षमायाचना गर्नु नेतृत्वको दायित्वभित्र पर्छ भन्ने उनले उल्लेख गरे।

सांसद पुनले त्रुटि स्वीकार गर्दा व्यक्तिको प्रतिष्ठामा नकारात्मक असर नपर्ने भन्दै उत्तरदायी शासन प्रणालीका लागि जिम्मेवारी बोध आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।