२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाप्ला क्रिकेट रंगशाला परियोजना प्राथमिकतामा राख्ने खेलकुद मन्त्री पोखरेलको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीस्थित निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम क्षेत्रको स्थलगत निरीक्षण गर्दै परियोजनालाई उच्च प्राथमिकतामा राखेर अघि बढाइने बताएका छन्।

निरीक्षणका क्रममा उनले बाँकी संरचनागत कार्यहरू छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।परियोजनासम्बन्धी प्रगति विवरण सुवास शाहीले प्रस्तुत गरेका थिए।

शाहीले परियोजना सम्पन्न भएपछि यसले क्षेत्रीय मात्र नभई राष्ट्रिय आर्थिक विकासमा समेत उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

धनगढी उपमहानगरपालिका-३ मा अवस्थित उक्त आयोजनाका लागि आवश्यक जग्गा व्यवस्थापन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका प्राविधिक प्रक्रिया गत असारमै पूरा भई राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेका छन्।

निरीक्षण टोलीमा प्रतिनिधि सभा सदस्यहरू आनन्दबहादुर चन्द र केपी खनाल लगायत सहभागी थिए।

उक्त परियोजना धनगढी क्रिकेट एकेडेमीसँग सम्बद्ध ‘ड्रिम फाप्ला’ अवधारणाअनुसार अघि बढाइएको हो। योजना अनुरूप खेलग्रामभित्र अन्तरराष्ट्रिय मापदण्डअनुसार करिब ५० हजार दर्शक अट्ने क्रिकेट रंगशाला चरणबद्ध रूपमा निर्माण गर्ने लक्ष्य राखिएको छ।