२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतद्वारा थप १५ दिन चौबिसै घण्टा विद्युत् निर्यात गर्न अनुमति

अ+ अ-

काठमाडौँ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा विद्युत् निर्यात गर्ने समय सीमा थप गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ। अब आगामी १५ दिनसम्म नेपालमा चौबिसै घण्टा विद्युत् निर्यात गर्ने अनुमति प्रदान गरिएको छ।

यसअघि मार्च ३१ सम्म दैनिक ६०० मेगावाट विद्युत् निर्यात गर्न सकिने प्राधिकरणले अब अप्रिल १ देखि १५ सम्म लगातार आपूर्ति सुनिश्चित गर्ने निर्णय गरेको हो। त्यसपछि अप्रिल १६ देखि ३० सम्म दैनिक १६ घण्टा विद्युत् आपूर्ति हुने व्यवस्था लागू हुनेछ, जसअनुसार बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्र निर्यात हुनेछ।

नेपाल विद्युत् प्राधिकरणलाई भारतीय पावर एक्स्चेन्जमार्फत मुजफ्फरपुर-ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म विद्युत् निर्यात गर्न अनुमति दिइएको छ। आगामी जुलाई र अगस्टमा पुनः चौबिसै घण्टा आपूर्ति हुने व्यवस्था छ भने मेदेखि जुनसम्म दैनिक १६ घण्टा विद्युत् आपूर्ति हुने प्रावधान रहनेछ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार, हिउँदमा खोला तथा नदीमा पानीको बहाव कम भएकाले आन्तरिक उत्पादन घट्ने हुँदा अप्रिलपछि १६ घण्टा निर्यात सुनिश्चित गर्दा नेपालको माग पूरा गर्न सजिलो हुनेछ।