२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोविताको पहिलो निर्णय : यौनजन्य हिंसासम्बन्धी कसुरमा कानुनी अवरोध अध्ययन गरी संशोधन प्रक्रिया अघि बढाउने

अ+ अ-

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै यौनजन्य हिंसासम्बन्धी गम्भीर प्रकृतिका कसुरमा पीडितलाई शीघ्र न्याय दिलाउने उद्देश्यले विद्यमान कानुनी अवरोध अध्ययन गरी संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेकी छन् ।

मन्त्री गौतमले जबरजस्ती करणी, करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी कसुरमा प्रभावकारी कारबाही र पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न अपराध संहितालगायत सम्बन्धित कानुनहरूमा देखिएका अवरोध पहिचान गर्न कार्यदल गठन गर्ने र आवश्यक संशोधनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेकी हुन् ।