काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५८/०८२-८३ (खुला), नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।








