२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २३-२४ का घटनाबारे बनेको नकारात्मक भाष्यले जनमत प्रभावित भएको एमालेको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले भदौ २३ र २४ मा घटेका घटनाबारे पार्टी नेतृत्वविरुद्ध बनेको नकारात्मक भाष्यका कारण जनमत आफ्नो पक्षमा आउन नसकेको निष्कर्ष निकालेको छ।

पार्टीका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ती घटनासम्बन्धी वास्तविकता जनतासम्म पर्याप्त रूपमा पुग्न नसक्दा पार्टी र नेतृत्वबारे गलत धारणा बनेको बताए।

उनका अनुसार ती घटनाको पृष्ठभूमि, त्यसक्रममा पार्टी र नेतृत्वको भूमिका तथा त्यसपछि भएका गतिविधिबारे स्पष्ट सन्देश जनतामाझ पुर्‍याउन नसक्दा प्रतिकूल जनमत बनेको बुझाइ पार्टीभित्र रहेको छ।

भट्टले यस विषयलाई स्वीकार गर्दै आगामी दिनमा यस्ता घटनाबारे तथ्यपरक जानकारी जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।