२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अनुसार सर्लाहीमा ३१ हजार भन्दा बढी मत बदर भएको छ । जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयको प्रतिवेदन अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १९ हजार ७२२ मत बदर भएको छ, भने समानुपातिकतर्फ १२ हजार १७७ मत बदर भएको छ ।

क्षेत्रगत रूपमा प्रत्यक्षतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा ५ हजार ३६५, निर्वाचन क्षेत्र नम्बर २ मा ५ हजार ४०८, निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार २६८ र निर्वाचन क्षेत्र नम्बर ४ मा ४ हजार ६८१ मत बदर भएको छ ।

त्यस्तै समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ४८१, निर्वाचन क्षेत्र नम्बर २ मा ३ हजार २५५, निर्वाचन क्षेत्र नम्बर ३ मा २ हजार ८२३ र निर्वाचन क्षेत्र नम्बर ४ मा २ हजार ६१८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

सर्लाहीमा प्रत्यक्षतर्फ जम्मा ५ लाख ११ हजार ६०६ मतदाता रहेकामा ३ लाख १७ हजार १३३ जनाले मतदान गरेका थिए ।

समानुपातिकतर्फ ५ लाख १७ हजार ६८७ मतदाता कायम गरिएकोमा ३ लाख १८ हजार १४२ जनाले मतदान गरेका थिए ।