२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले देश बनाउने र राष्ट्रियताको पक्षमा अडान लिएको ईश्वर पोखरेलको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा अडान लिएको बताएका छन्। 

काठमाडौँ ५ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै एमालेले सामाजिक सद्भावका मुद्दालाई महत्वका साथ उठाएको बताए।

उनले भने, ‘यो हाम्रो देश बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश हो । यसलाई बिथोल्न खोज्ने कुनै पनि कुरा गलत हुन्, ती चिजहरूलाई अन्त्य गर्नुपर्छ भन्ने एमालेको अडान हो।’

एमालेले शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, रोजगारीको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, स्वरोजगारीको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा, यी यस्ता विविध क्षेत्रमा( कृषिमा, उद्योगमा, पूर्वाधारमा, ऊर्जामा केन्द्रित भएको बताए।

०८४ सालमा हुनुपर्ने निर्वाचन ०८२ मा सामान्य रूपमा हुन नलागेको बताए। देशको हित विपरीत भइरहेका कामको विपक्षमा देशभक्त नागरिकहरूलाई गोलबन्द गर्न आवश्यक रहेको बताएका छन्।